र्‍याप्टिङ डुव्दा फ्रान्सेली नागरिको मृत्यु

426
  •  
  •  
  •  

कालिकोट, २९ मंसिर (ओएनएस) : र्‍याप्टिङ डुव्दा एक फ्रान्सेली नागरिकको डुवेर मृत्यु भएको छ । कालिकोटको सान्नीघाटमा र्‍याप्टिङ डुब्दा २४ बर्षीय माईलको मृत्यु भएको प्रहरीले बताएकाे छ । माइकल स‌‌गै अाएका दुइ जना अन्य  फ्रान्सेली नागिरक र्‍याप्टिङ गर्दै कालिकाेट कर्णाली नदिमा पुगेका  जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरिक्षक सुवास बोहोराले ओएनएसलाई जानकारी दिएका छन् ।

र्‍याप्टिङमा रहेका २ जना फ्रान्सेली नागरिक भने सकुशल रहेका प्रहरी नायव उपरिक्षक बोहोराले बताएका छन् ।


  •  
  •  
  •