रवि ओडको ‘पिएर नशा’(भिडियोसहित)

  Tweet काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता रवि ओडको ‘पिएर नशा’ सार्वजनिक भएको छ । यस गीत गायक अर्जुन पौडेलले लेखेका हुन् भने संगित पनि उनकै छ । गीतको भिडियोमा चर्चित नायिक एवं मोडल वर्षा राउत र अर्जुन पौडेलको अभिनय रहेको छ । भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । हेर्नुहोस् भिडियो   Tweet