कतार एयरवेजमा ३ सय जनाको लागि रोजगार

324
  •  
  •  
  •  

काठमाडौं, १७ भदौ (ओएनएस) ; कतार एयरवेजले २ सय ९५ जनाको लागि रोजगार खुल्ला गरेका छन् । एयरवेजले आफ्नो अनलाइनबाट विभिन्न क्षेत्रको लागि कामदार माग गरेको हो ।

एयरवेजले जुनसुकै देशका नागरिकले पनि आवेदन दिनसक्ने  विज्ञापनका उल्लेख गरेको छ । पछिल्लो समय कतार एयरवेजमा नेपालीहरुको पनि आकर्षक बढ्दो छ ।

प्रशासन, क्याविन क्रियु, कार्गो, कमर्सीयल, कस्टमर कन्ट्याक्ट सेन्टर, लेखा, हुमन रिर्सोस, माकेर्टिङ, टेक्निकल इन्जिनियर लगायतका पदमा एयरवेजले अनलाइनमार्फत दरखास्त आब्हान गरेको छ । दरखास्तको लागि  यहा क्लिक गर्नुस् 


  •  
  •  
  •