कतारमा रहेका आप्रवासीले व्यक्तिगत विवरण सरकारलाई बुझाउनुपर्ने

  Tweet काठमाडौं । कतारमा कार्यरत आप्रवासी कामदारहरुले आफ्नो आवाससहित सम्पूर्ण व्यक्तिगत विवरण सरकारलाई बुझाउनुपर्ने भएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलको आयोजक कतारले राष्ट्रिय ठेगाना सम्बन्धि सन् २०१७ को कानून नम्बर २४ लाई कार्यान्वयनमा ल्याउन लागेको कतारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । नेपालीसहित अन्य आप्रवासीहरुले कतारमा रहेको सम्पूर्ण आप्रवासीहरुले आफु बसोबास गर्दै आएको … Continue reading कतारमा रहेका आप्रवासीले व्यक्तिगत विवरण सरकारलाई बुझाउनुपर्ने