कतारकी राजकुमारी कञ्चनजङ्घा शिखरमा

  Tweet  काठमाडौं । कतारकी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानीले कञ्चनजङ्घाको सफल आरोहण गरेकी छन् । ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन्। आफ्नो इन्स्टाग्राममार्फत शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताएकी छन्। ’म केहि दिन बिरामी परेकी थिएँ, त्यसैले आँटेको हिमाल चढ्न सक्दिन झैं … Continue reading कतारकी राजकुमारी कञ्चनजङ्घा शिखरमा