कतारकी राजकुमारी कञ्चनजङ्घा शिखरमा

83
  •  
  •  
  •  

काठमाडौं । कतारकी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानीले कञ्चनजङ्घाको सफल आरोहण गरेकी छन् । ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन्।

आफ्नो इन्स्टाग्राममार्फत शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताएकी छन्।
’म केहि दिन बिरामी परेकी थिएँ, त्यसैले आँटेको हिमाल चढ्न सक्दिन झैं लागेको थियोु, उनले भनेकी छन्, ुतर, जम्मा दुई दिनमै भव्य कञ्चनजङ्घाको सफल आरोहण गरेँ।‘

हिमाल चढ्न सहज नभए पनि आँटले सम्भव भएको उनले बताएकी छन्। ुहिमाल चढ्न सहज थिएन र यसले मलाई अझै हिम्मत दिएको छु, उनले भनेकी छन्।


  •  
  •  
  •