यस्तो छ कोइरालाको शव दाह गर्ने चिता…(फोटोसहित)

621
  •  
  •  
  •  

काठमाडौँ, २७ माघ(ओएनएस) : पशुपतिको आर्यघाटमा दिवंगत नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको दाहसंस्कारको तयारी भइरहेको छ । कोइरालाको दाहसंस्कारका लागि पशुपतिको ब्रम्हनाल नजिकै चिता बनाइएको छ । उक्त चितालाई फूलहरूले सजाइएको छ ।

कोइरालालाई राजकीय सम्मानका साथ दाहसंस्कार गर्ने तयारी भइरहेको छ । कोइरालालाई सेनाले १३ तोपको सलामी दिने भएको छ । अहिले पशुपति आर्यघाट कोइरालाका शुभचिन्तक, नेता, कार्यकर्तालगायत उल्लेख्य मात्रामा सर्वसाधारणको उपस्थिति रहेको छ ।

pyre for sushil koirala2pyre for sushil koirala3 pyre for sushil koirala4 pyre for sushil koirala pyre for sushil koirala1

तस्विर ः युपी लामिछानेको फेसबुकबाट


  •  
  •  
  •