पुष्प मेलामा जे देखियो (फोटोफिचर)

266
  •  
  •  
  •  

काठमाडौं, १३ चैत (ओएनएस) : राजधानीको भृकुटीमण्डपमा विहीबारदेखि दोस्रो अन्तर्राष्ट्रिय पुष्प व्यापार मेला सुरु भएको छ ।
मेलाको कृषि मन्त्री हरिप्रसाद पराजुलीले एक समारोहका बिच उद्घाटन गरे ।
मेलामा स्वदेशी तथा विदेशी गरी ९० वटा स्टलहरु छन् ।
पाँच सयभन्दा बढी प्रजातीका आलङकारिक बोट–विरुवाहरु मेलामा प्रर्दशन तथा बिक्रीका लागि राखिएको छ भने फूलका विरुवाहरु, कृषि औजारहरु तथा सजावटका सामाग्री पनि मेलामा राखिएको छ ।
मेलाको ८० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।  0a1dcf50bb2402eaebcfc0008eddca6c 0ddc0108c422a85befb3d9f4a136f22a 4bc41994a6bc52b87744c745d0b6234f 8b59c6e2da80ce9e21984c9a74a98580 82b5a93862cee4342aeb8f5144d7fc7b 460fcc1dfa79dd3fa51c33aca696a35b 40369283ed5e556d4cd4fbe0746fd9cade0933e62c90ad2e775959fc211a17b3 eb1ca20b3fae6f70b5465a6f1a5042fb eed4005e9ed909c5e6bc51e3064ed522 fd9e56d66f28e8f5893f743c0b1388bc

  •  
  •  
  •  

Comments are closed.