काठमाडौं, १३ चैत (ओएनएस) : राजधानीको भृकुटीमण्डपमा विहीबारदेखि दोस्रो अन्तर्राष्ट्रिय पुष्प व्यापार मेला सुरु भएको छ ।
मेलाको कृषि मन्त्री हरिप्रसाद पराजुलीले एक समारोहका बिच उद्घाटन गरे ।
मेलामा स्वदेशी तथा विदेशी गरी ९० वटा स्टलहरु छन् ।
पाँच सयभन्दा बढी प्रजातीका आलङकारिक बोट–विरुवाहरु मेलामा प्रर्दशन तथा बिक्रीका लागि राखिएको छ भने फूलका विरुवाहरु, कृषि औजारहरु तथा सजावटका सामाग्री पनि मेलामा राखिएको छ ।
Comments are closed.