पूर्व आयुक्त पाठक अदालत हाजिर

  Tweet काठमाडौं, १ जेठ(ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायाण पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजालमा अहिले बयान भइरहेको छ । बयानपछि आजै उनको विषयमा थुनछेक बहस हुने जनाइएको छ ।  त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने … Continue reading पूर्व आयुक्त पाठक अदालत हाजिर