पूर्वराजाद्वारा माईस्थान मन्दिरमा पुजाअर्चना

420
  •  
  •  
  •  

इलाम, २१ चैत(ओएनएस) : पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार इलामको माईस्थान मन्दिरमा पुजाअर्चना गरेका छन् ।
इलामको नविनचोकदेखि माईस्थान मन्दिरसम्म पैदलयात्रा गरि उनले पुजाअर्चना गरेका हुन् ।


सो अवसरमा पूर्वराजालाई स्थानीयले साँस्कृतिक झाँकी सहित स्वागत गरेका थिए ।

उनले मंगलबार पाँचथरको फिदिमको भ्रमण गरेका थिए । करिव दुई महिनादेखि तराई र पुर्वको भ्रमणमा रहेका पूर्व राजा चैत्र २८ गते काठमाडौं फर्कने कार्यक्रम छ ।


  •  
  •  
  •