फेसबुकले बन्द गर्‍यो पुनम पाण्डेको खाता

167
  •  
  •  
  •  

सामाजिक सन्जाल फेसबुकले भारतीय मोडेल पुनम पाण्डेको फेसुबक एकाउन्ट बन्द गरेको छ।भारतीय संचारमाध्यमहरुका अनुसार फेसबुकमा ज्यादै अश्लिल फोटोहरू पोस्ट गरेकाले उनको खाता बन्द गरेको हो। पिज्जा खाएदेखि बेडरुममा सुतेकोसमेत तस्बिर उनले फेसबुमा अपडेट गर्ने गरेकी थिइन्। यसपछि फेसबुकको यस्तो निर्णयबाट उनले निकै दुःखी हुँदै यस कुराको पुष्टि ट्वीट मार्फत गरेकी छिन्। २१ लाखभन्दा बढीले उनलाई लाइक गरेका थिए। ट्विटरमा उनले त्यहीँ पेज आफूलाई कसरी मिल्छ भन्दै साथीहरुसँग प्रश्न गरेकी छिन्। उनी एक ताका बाथरुममा नुहाइरहेकी तस्बिर फेसबुकमा राखेर समेत चर्चामा आएकी थिईन।

  •  
  •  
  •  

Comments are closed.