नागरिक उड्यन प्राधिकरण सञ्चालक समिति सदस्यमा पौडेल

468
  •  
  •  
  •  

paudelकाठमाडौं, २३ साउन (ओएनएस)  : सस्कृती, पर्यटन तथा नागरीक उड्यन मन्त्रालयले नेपाल नागरीक उड्यन प्राधिकरणको संचालक समितिको सदस्यमा ईश्वरी पौडेललाई मनोनयन गरेको छ । नेपाल नागरीक उड्यन प्राधिकरण ऐन २०५३ को दफा १३ को उपदफा १ को ३ को घ बमोजिम आगामी चार बर्षका लागी पौडलेलाई मनोनयन गरेको हो ।

विगत लामो समय देखी पर्यटन क्षेत्रमा क्रियाशिल पौडल स्वदेश तथा विदेशमा सबै भन्दा सगरमाथा आरोहण गराउनका लागी प्रख्यात रहेका छन् । उनी मनाङ एयरका बोर्ड डाईरेक्टर समेत हुन् ।


  •  
  •  
  •