नविल बैंकका कर्मचारी आन्दोलित

127
  •  
  •  
  •  

IMG_5237काठमाडौं, ३ भदौ (ओएनएस) : लामो समय देखि करार सेवामा कार्यरत प्राविधिकतर्फका नविल बैंकका कर्मचारी स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनमा होमिएका छन् । उनीहरुले आफूहरुलाई ससम्मान स्थायी गर्नुपर्ने भन्दै नुन खुर्सानी र भात खाएर विरोध गरेका छन् ।


  •  
  •  
  •