प्रियंकाको फेशनले सबैलाई तानेपछि

406
  •  
  •  
  •  

काठमाडौं, ३२ असार (ओएनएस) : छोटो समयमै कलिउडमा जम्ने भाग्यमानी अभिनेत्रीमा पर्छिन्, प्रियंका कार्की । उनीसँग अहिले फिल्म पाइपलाइनमा छन् । साथै म्यूजिक भिडियो र नेपाली विज्ञापन क्षेत्र समेत प्रियंकामय  बनेको छ ।

त्यतिमात्र नभई उनलाई बिदेशको कार्यक्रममा समेत भ्याइनभ्याइ निम्ता आउछ । हालै मात्र हङकङमा सम्पन्न सास्कृतीक कार्यक्रममा प्रमुख आकर्षण बनिन् कार्की । उनले लगाएको लुगाले अत्याधिक चर्चा पाएको थियो ।

उनीसँगै कार्यक्रममा गएकी झरना ब्रजचार्य सहज र सभ्य लुगामा र्याम्मा देखा परिन् तर प्रियंका भने हलिउड शैलीमा देखा परेकी थिइन् ।

priyanka 3

priyanka 5

priyanka 7


  •  
  •  
  •