प्रितम आचार्य बाल सद्भावनादूत नियुक्त

  Tweet सुनसरी । भारतीय ‘रियालिटी शो सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएका नेपाली बालगायक प्रितम आचार्य इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूत नियुक्त भएका छन् । सोमबार गृहनगर इटहरी आइपुगेका उनलाई मंगलबार उपमहानगरपालिकाले एक कार्यक्रमकाबीच बाल सद्भावनादूत नियुक्त गरिएको घोषणा गरेको हो । गायनको माध्यमबाट विदेशी भूमिमा पनि नेपालको नाम राख्न महत्वपूर्ण योगदान पुर्याएकाले उनलाई बाल सद्भावनादूत नियुक्त गरिएको … Continue reading प्रितम आचार्य बाल सद्भावनादूत नियुक्त