प्रतिनिधिसभाको पहिलाे बैठक सम्पन्न, अन्तरिम कार्यविधि पारित

418
  •  
  •  
  •  

काठमाडौं, २१ फागुन (ओएनएस) : प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ। प्रतिनिधिसभा सञ्चालन अन्तरिम कार्यविधि पारित गर्दै बैठक सम्पन्न भएको हो।

बैठकको शुरुमा जेष्ठ सदस्य महन्थ ठाकुरले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पढेर सुनाएका थिए ।

जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले संसद सञ्चालनका लागि तयार पारिएको अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित भएको हो। अर्को बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ।


  •  
  •  
  •