ईयुबाट छुटिने भएपछि बेलायती प्रधानमन्त्री क्यामरूनले राजीनामा दिने

  Tweet काठमाडौँ, १० असार(एजेन्सी) : युरोपियन युनियन(ईयु)बाट बेलायत छुट्टिने भएपछि बेलायतका प्रधानमन्त्री डेभिड क्यामरूनले राजीनामा दिने भएका छन् । ईयुबाट छुट्टिन नहुने विचार राख्दै ईयुमा रहिरहने विषयमा वकालत गरिरहेका बेलायती प्रधानमन्त्री क्यामरूनले आफ्नो विपक्षमा जनमत देखिएपछि राजीनामा दिने भएका हुन् । उनले ईयुबाट छुट्टिने या नछुट्टिने विषयमा भएको मतदानमा छुट्टिने पक्षमा बहुमत आएपछि बोल्दै बेलायती प्रधानमन्त्री … Continue reading ईयुबाट छुटिने भएपछि बेलायती प्रधानमन्त्री क्यामरूनले राजीनामा दिने