आमा बन्दैहुनुहसन्छ ? त्यसो भए बत्ती निभाउनुस !

245
  •  
  •  
  •  

काठमाडौं । तपाई महिला हुनुहुन्छ र त्यसमा पनि गर्भवती हुनुहन्छ अर्थात आमा बन्दैहुनुहन्छ भने तपाईको लागि एउटा अनुसन्धान भएको छ । उक्त अनुसन्धानका अनुसार गर्भवती महिला र गर्भवती बन्न चाहने महिलाले राती सुत्ने बेलामा बत्ति निभाउन आवश्यक छ ।

सन एन्टोनियोमा टेक्सास स्वास्थ्य विज्ञान केन्द्रका सेलुलर बायोलोजीका प्रोफेशर रसेल जे रायटरले आफ्नो अनुन्धानको आधारमा बताए अनुसार गर्भगती महिला सुत्ने कोठा अँध्यारो भएको अवस्थामा महिलाको प्रजनन् स्वास्थ्य र विकसित भइरहेको भ्रुणको रक्षकोलागि महत्वपुर्ण हुन्छ ।
अनुसन्धानका क्रममा राती जतिपटक बत्ती बालिन्छ त्यसको सिधा असर गर्भमा रहेको भ्रुणमा पर्छ ।


  •  
  •  
  •