राष्ट्रपति यादव र सुची बिच भेटवार्ता

281
  •  
  •  
  •  

काठमाडौं, ३१ जेठ (ओउनएस) : राष्ट्रपति डा. रामवरण यादव र म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुची बिच शनिबार भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित, लोकतन्त्र र विकास लगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
नेपाल भ्रमणको क्रममा रहेकी सुचीले सुकीले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

2071.02.31 Aung San Suu Kyi


  •  
  •  
  •