प्रेस युनियनको महाधिवेशन भदौ तेस्रो हप्ता

391
  •  
  •  
  •  

काठमाडौं, ४ असार (ओएनएस) । पटक पटक पछाडी सर्दै आएको नेपाल प्रेस युनियनको महाधिवेशनको मिति पुनः तय भएको छ । प्रजातान्त्रिक पक्षधर पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन आगामी भदौ २१ र २२ गते पोखरामा गर्ने निर्णय भएको हो ।
यस अघि यहि असार ४ र ५ गते पोखरामा गर्ने तयारी गरिएको भए पनि ‘बिशेष कारणवश’ भन्दै स्थगित गरिएको थियो ।यस अघि यहि असार ४ र ५ गते पोखरामा गर्ने तयारी गरिएको भए पनि ‘बिशेष कारणवश’ भन्दै स्थगित गरिएको थियो ।

मंगलबार र बुधबार धुलिखेलमा बसेको प्रेस युनियनको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको हो ।यस अघि यहि असार ४ र ५ गते पोखरामा गर्ने तयारी गरिएको भए पनि ‘बिशेष कारणवश’ भन्दै स्थगित गरिएको थियो ।

मंगलबार र बुधबार धुलिखेलमा बसेको प्रेस युनियनको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको हो ।


  •  
  •  
  •