प्रेस युनियनको मत गणना सुरु

116
  •  
  •  
  •  

काठमाडौं, २३ भदौ (ओएनएस) :  प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ ।

अहिले महासचिवदेखि माथीको पदका लागि मत गणना सुरु भएको छ । यसपछि बाँकी पदको मत गणना हुने सचिव पदका उमेद्वार सूर्यकुमार क्षेत्रीले जानकारी दिए ।

हिजोदेखि पोखरामा सुरु महाधिवेशनमा अध्यक्षका लागि भुवन भट्ट, बद्री सिग्देल र शिव लम्साल चुनावी मैदानमा छन् ।


  •  
  •  
  •