प्रेस युनियन सल्यानको अध्यक्षमा पुनः डिसी

327
  •  
  •  
  •  

सल्यान, १४ मंसिर (ओएनएस) :   नेपाल प्रेस युनियन सल्यानको अध्यक्षमा पुनः रेशम डिसी चयन भएका छन्।

बिहीबार भएको युनियनको पाँचौ जिल्ला अधिवेशनले डिसीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा राजेश शर्मा र कृष्ण बहादुर वली, सचिव झनक केसी (जेएन) र कोषाध्यक्षमा सरिता योगी छन्।


  •  
  •  
  •