राष्ट्रिपतिले गरे वृक्ष रोपण

81
  •  
  •  
  •  

IMG_7995

काठमाडौं, २३ साउन (ओएनएस) :  वनको संरक्षणका लागि सरकारले वन दशक घोषणा गरेको सन्दर्भमा राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार शीतल निवास परिसरमा वृक्ष रोपण गरेका छन् । सरकारले २०७१–२०८० लाई वन दशक घोषणा गरेको छ । यो अवधिमा वन संरक्षणकालागि विभिन्न कार्यक्रम गरिनेछ । हालको वनजंगलको अवस्थामा सुधार ल्याउन अभियानकै रुपमा वन संरक्षतर्फ सरकार लागेको हो ।

वनजंगल मासिनेक्रम बढेपछि वातावरणीय समस्यासमेत देखा पर्न थालेका छन् ।


  •  
  •  
  •