राष्ट्रपति आउँदा संसद भवन झकिझकाउ, हेर्नुहोस् फोटोफिचर

674
  •  
  •  
  •  

काठमाडौं, २३ असार (ओएनएस) :   राष्ट्रपति डा. रामवरण यादवले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्न संसद भनव नयाँ बनेश्वर पुग्दा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बेहुली झैं सिँगारिएको थियो ।

उनी संसद भवन छिरेपछि राष्ट्रिय धुनले स्वागत गरिएको थियो । राष्ट्रपतिलाई घेरेको कार्गेट वरीपरी बग्गीहरु हिँडाइएको थियो । अन्तर्राष्ट्रिय भवन परिषरमा राष्ट्रिय झण्डा र विभिन रंगका तोरणले बेहुली झैं सिगारिएको थियो । यस्तै भवन वरिवरि पानीका फोहोराले पनि वातारणलाई शान्त पारिएको थियो ।

राष्ट्रपतिले बुधबार अार्थिक वर्ष २९७२/७३ को लागि ११२ बुँदे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।   हेर्नुहोस् फोटोफिचर  :-

President In BICC (1)

President In BICC (2) President In BICC (3) President In BICC (4) President In BICC (5) President In BICC (6) President In BICC (7) President In BICC (8) President In BICC (9) President In BICC (10) President In BICC (11) President In BICC (12) President In BICC (13) President In BICC (14) President In BICC (15)


  •  
  •  
  •