चौतफी विरोधपछि राष्ट्रपति भारतबाट फर्कँदाको बिदा फिर्ता

201
  •  
  •  
  •  

काठमाडाैं, ४ वैशाख (ओएनएस) : सरकारले आगामी शुक्रबारका लागि दिएको बिदा फिर्ता लिएको छ।

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी भारत जाँदा र फर्कँदा दिएको बिदामध्ये फर्कंदाको बिदा सरकारले फिर्ता गरेको हो।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बिदाको निर्णय गरेको थियो। तर, चौतर्फी विरोध भएपछि गृहमन्त्रालयले आगामी शुक्रबारको बिदा फिर्ता लिएको हो।


  •  
  •  
  •