दसैंको उपलक्ष्यमा राष्ट्रपतिको राजनीतिक सन्देश (विज्ञप्तीसहित)

117
  •  
  •  
  •  

काठमाडौँ, १५ असोज –ओएनएस) : राष्ट्रपति डा रामवरण यादवले बडादसैंको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । बुधवार विज्ञप्ती जारी राष्ट्रपतिले  निर्धारित मिति मै संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् ।   राष्ट्रपतिले नेपाली जनताको अपार उत्साह प्रदर्शन गरी चयन गरिएको संविधानसभाले निश्चि अवधि किटान गरी संविधानको मस्यौदा तयार पार्न दर्शाएको क्रियाशीलताले सबैलाई आशावादी बताएको उल्लेख गरेका छन् । राष्ट्रपतिले सन्देशमा जनतासमक्ष राजनीतिक दलले गरेको कबुल पुरा गर्ने काममा दलहरु यसपटक नचुक्ने विश्वास लिएको बताएका छन् ।


  •  
  •  
  •