प्रेमका रङहरू

  Tweet प्रेमका रङहरू त्यो गुलाबी उमेरमा गालामा चढ्दै गरेका गुलाबी रङ्गझै थिए प्रेमका रङहरू ती बैशालु उमेरमा हातमा समाएर एक अर्कासँग चियर्स झैँ गरेका रंगिन ति वाइन झैँ थिए प्रेमका रङहरू बुढ्यौली उमेरमा आफ्नै रंगिन तस्बिरबाट बैशालु रङहरू हराएपछि किल्टिमा उम्लदै गरेको त्यहि फिक्का चियाका फिक्का रङहरू झै थिए भएर पनि नभएको प्रेम अनि नभएर पनि … Continue reading प्रेमका रङहरू