प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई हरायो

116
  •  
  •  
  •  


एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई १–० गोल अन्तरले हराएको छ ।

सोमबारराति भएकोे खेलमा लिभरपुलका डिएगो जोटाले निर्णायक गोल गरे । यो जितपछि लिभरपुलको २९ खेलबाट ४६ अङ्क भएको छ ।

लिभरपुल छैठौं स्थानमा उक्लिएको छ भने शीर्ष चारको सम्भावना पनि कायमै राखेको छ ।

तेह्रौं स्थानमा रहेको वुल्भ्सको २९ खेलमा ३५ अङ्क छ ।

 


  •  
  •  
  •