प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै

  Tweet  एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १० अंकको अग्रता बनाएको छ । आइतबाराति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई उसकै मैदानमा १–० गोल अन्तरले हराउँदै १० अंकको अग्रता बनाएको हो । म्यानचेस्टर सिटीका लागि खेलको दोस्रो मिनेटमा नै रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्यो । … Continue reading प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै