प्रधानसेनापतिले सार्वजनिक गरे सम्पत्ति विवरण(विवरणसहित)

  Tweet काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  उनले आफू र आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्ति सार्वजनिक गरेका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि भन्दै उनले सम्पत्ति विवरण … Continue reading प्रधानसेनापतिले सार्वजनिक गरे सम्पत्ति विवरण(विवरणसहित)