ड्रिकवाटरलाई २० महिनाको प्रतिबन्ध

  Tweet काठमाडौं । इंग्लिस क्लब चेल्सीका मिडफिल्डर ड्यानी ड्रिकवाटरलाई ड्रिंक एण्ड ड्राइभमा २० महिनाको प्रतिबन्ध लगाइएको छ । मादक पदार्थ सेवन गरेर गाडी चलाएको भन्दै उनलाई इंग्ल्याण्ड प्रहरीले प्रतिबन्ध लगाएको हो । गत अप्रिल ८ तारिखमा रक्सी पिएर गाडी चलाउँदा उनी दुर्घटनामा परेका थिए । जसका कारण दुई महिला घाइते भएका थिए । लेस्टर सिटीबाट २०१७ … Continue reading ड्रिकवाटरलाई २० महिनाको प्रतिबन्ध