राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश

  Tweet काठमाडौं । अख्तियार रुपयोग अनुसान्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले राष्ट्रपति भण्डारी समक्ष नेपालको संविधानको धारा २८४ बमोजिम आयोगको प्रतिवेदन पेश गरेका हुन् ।   Tweet