राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश

43
  •  
  •  
  •  

काठमाडौं । अख्तियार रुपयोग अनुसान्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले राष्ट्रपति भण्डारी समक्ष नेपालको संविधानको धारा २८४ बमोजिम आयोगको प्रतिवेदन पेश गरेका हुन् ।


  •  
  •  
  •