विदेशी प्रशिक्षक हान एबिङ नेपाल आउने

  Tweet काठमाडौं । एसियन सेन्ट्रोल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा विदेशी प्रशिक्षक हान एबिङ नेपाल आउने भएका छन् । अन्तर्राष्ट्रिय भलिबल महासंघ –एफआइभीभी) ले नेपालका लागि नेदरल्याण्ड्सका पूर्व खेलाडी तथा प्रशिक्षक एबिङलाई नेपाल पठाउन लागेको हो । उनी असार चार गते नेपाल आइपुग्नेछन् । नेपाल भलिबल संघको पहलमा डच प्रशिक्षक हान … Continue reading विदेशी प्रशिक्षक हान एबिङ नेपाल आउने