कोरोना महामारीको बेला सरकार रमिते बन्योः सिंह

39
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला समेत सरकार रमिते बनेको बताएका छन् ।

आइबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसंगको भेटघाटका क्रममा यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचार लिप्त रहेको जनजिवनका बारेमा गएर जिम्मेवार बनेको आरोप लगाए ।

गर्न पर्ने काममा ध्यानछैन अनावश्यक स्वार्थमा डुबेको छ भन्दै सरकारले संघीयताको मर्म र भावना अनुसार नीतिनिर्माणमा समेत चासो नदिनु दुःखद भएको उनले बताए । मुलुका तमाम समस्यामा सरकार बेखबर छ यो लोकतन्त्रबादि हरुका लागि समेत असोभनिय भएको उजको भनाई छ ।
यतिबेला आफुहरुले प्रमुख प्रतिपक्षीको रुपमा उठाउनुपर्ने बिषय उठाउँदै आएको तर सरकारले नसुनेको उनको भनाई छ । सरकार न जन्ता को आवाज सुन्छ नत प्रतिपक्षी को तत्कालै सडकमा जाने अवस्था छैन भन्नूपर्ने ठाउँमा भनेकै छ बोल्नुपर्ने ठाउँमा सबैले बोलेकैछ तर नतिजामा नदेखे पछि आफुहरु प्रति पनि जन गुनासो रेहेको भन्दै संसद बैंठक तत्काल डाकेर हरेक बिषयमा संसदमा छलफल हुनुपर्ने उनले बताए ।

कोराेना महामारीको बेलामा सरकारले के गर्यो अब यो भनिरहनु परेन अब गर्छ भन्ने आस गर्ने ठाउँ पनि रहेन यसअर्थ आफै आफ्नो सुरक्षा मा लाग्नु पर्ने बताए । निर्वाचन क्षेत्रमा स्थानीय नागरिकसँग सामाजिक दुरि कायम राख्दै उनले भेटघाटलाई निरन्तरता दिँदै बिकास निर्माण र जनगुनासो सुन्दै आएका छन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here