यो सरकारले देश र जनतालाई झुक्याइरहेको छः नेता सिंह

  Tweet  काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउने काम गरेको बताएका छन् । असंविधान कदम चालेको प्रधानमन्त्री अदालतले संसद पुनस्र्थापना गरेपछि पनि संसदिय प्रक्रियालाई कमजोर पार्ने संसदिय व्यवस्था नै गलत हो भनेर जनतामा स्थापित गराउन संसदको उपेक्षा गरेर प्रधानमन्त्री नियोजित रुपमा अघि बढेको समेत बताए । प्रधानमन्त्रीलाई संदमा उभिएर … Continue reading यो सरकारले देश र जनतालाई झुक्याइरहेको छः नेता सिंह