‘अबको पाँच महिनामा संविधान’

130
  •  
  •  
  •  

नुवाकोट, १५ फागुन (ओएनएस) : उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले अवको पाँच महिनाभित्र संविधान आउने दाबी गरेका छन् ।

टे«ड युनियन कांग्रेस नुवाकोटको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सिंहले सहमतिका लागि कुरिएको यो अवधीमा विपक्षीहरु तयार नभए संविधानसभामा प्रक्रिया सुरु हुने बताए ।

उनले शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता पुष्पकमल दाहालले नैं शान्ति सम्झौताको उल्लंघनमा लागेको भन्दै संविधानसभाको औंचित्य घटाउने प्रयास गरेको बताए ।

संविधानसभा आफ्नो एजेण्डा दा्बी गर्ने एकीकृत नेकपा माओवादी संविधानसभालाई बन्धक पारेर आन्दोलनमा जाँदा उसलाई सरम लाग्नुपर्ने बताए ।


  •  
  •  
  •