टुँडिखेलमा प्रजातन्त्र दिवस(फोटोफिचर)

70
  •  
  •  
  •  

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको हो । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कूटनीतिक निकायका प्रमुखहरू सहभागी थिए ।


  •  
  •  
  •