तस्बिरमा प्रजातन्त्र दिवस(फोटो फिचर)

128
  •  
  •  
  •  

काठमाडौं, ७ फागुन(ओएनएस) : राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा मंगलबार देशभर विभिन्न कार्यक्रम गरि प्रजातन्त्र दिवस मनाइएको छ ।

२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलगायत सहभागी भएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, परेड र खेल कौशल प्रदर्शन गरिएको थियो ।

तस्बिरमा हेर्नुुहोस्


  •  
  •  
  •