प्रदेश १ को बजेट ४२ अर्ब २० करोड(पूर्णपाठसहित)

85
  •  
  •  
  •  

विराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

 


  •  
  •  
  •