प्रधानमन्त्रीको छोरी ‘ठिल्ले साङमु’

  Tweet वैशाख २ मुगु (ओएनएस) : प्रधानमन्त्री केपी शर्माओली, शिक्षामन्त्री गिरिराजमणी प्रोखरेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतको टोलिले भर्ना गराएका विद्यार्थी कहाँ के गर्दैछन् अतोपत्तो छैन । मुगुका विद्यालय जाने उमेर समूहका बालबालिकालाई गएको वर्ष वैशाख १ गते रारामा विद्यालय भर्ना अभियान शुभारम्भ गरी भर्ना गराएका ८ जना विद्यार्थी विद्यालय जान्छन्, जाँदैन कसैलाई थाहा छैन् । नेपाली … Continue reading प्रधानमन्त्रीको छोरी ‘ठिल्ले साङमु’