लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङ सिफारिस

87
  •  
  •  
  •  

काठमाडौं । सरकारले अघिल्लो सरकारले नियुक्त गरेका दुईवटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको छ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान सिंह गुरुङलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

माओवादी पृष्ठभूमीका शेरचन अघिल्लोपटक गण्डकीका प्रदेशको प्रमुख थिए। गुरुङ भने चितवनका पुराना कांग्रेस नेता हुन्। सरकारले ओली नेतृत्वको सरकारले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएको हो।


  •  
  •  
  •