प्रदेश ५ को बजेट ३६ अर्व ४१ करोड(पूर्णपाठसहित)

94
  •  
  •  
  •  

रुपन्देही । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ३६ अर्व, ४१ करोड ६८ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्व ४१ करोड ६८लाख रुपैयाँको बजेट पेश गरेका छन् ।

पूर्णपाठ

 


  •  
  •  
  •