प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

99
  •  
  •  
  •  

काठमाडौं । प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ ।

मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ। विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्।

कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्। अहिले देश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्तावमा मतदान भइरहेको छ ।


  •  
  •  
  •