प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड(पूर्णपाठसहित)

88
  •  
  •  
  •  

काठमाडौं । प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार को बजेट ल्याएको छ ।

कूल वियोजनमध्ये चालु तर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१ प्रतिशत,पूँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात् ४८ प्रतिशत र वित्तिय व्यवस्थाका लागि ३०करोड विनियोजन गरेको छ ।

हेर्नुहोस् पूर्णपाठ


  •  
  •  
  •