प्रदेश २ मा सोमबार सार्वजनिक विदा

315
  •  
  •  
  •  

धनुषा । ईदको अवसरमा प्रदेश २ सरकारले सोमबार(भोली) सार्वजनिक बिदा दिने भएको छ ।

इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशमा बिदा दिने निर्णय भएको प्रदेश २ सरकारले जनाएको छ ।

सार्वजनिक बिदाका बारेमा संघीय सरकारले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।


  •  
  •  
  •