प्रदेश २ को बजेट ३८ अर्ब ७२ करोड(पूर्णपाठसहित)

163
  •  
  •  
  •  

जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आइतबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले बजेट प्रस्तुत गरेका हुन् ।
कुल बजेटको चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार ( ४९. ८१ प्रतिशत) र पुँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार (५०. १९ प्रतिशत) विनियोजन गरेको छ । बजेटमा कृषि, उधोग, पर्यटनलाई विशेष जोड दिएको छ ।

हेर्नुहोस् पूर्णपाठ


  •  
  •  
  •