प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

48
  •  
  •  
  •  

माेरङ । प्रदेश १ सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेश प्रमुख साेमनाथ अधिकारीले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रममा काेराेना महामारी नियन्त्रणका लागि विभिन्न योजना समेटिएका छन् । जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र, सरसफाइ र पोषणसँग सम्बन्धित कार्य प्रदेश सरकारको मुख्य प्राथमिकतामा राखिएकाे छ ।


  •  
  •  
  •