प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची

  Tweet  काठमाडौं । प्रदेश एकको प्रदेश सभा बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूची छ । तर नेकपाको ओली समूहले भने मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न नदिने तयारीमा रहेको छ । अघिल्लो बैठकमा पनि ओली समुहको अवरोधका कारण अविश्वास प्रस्ताव दर्ता … Continue reading प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची