आज प्रणय दिवस

  Tweet काठमाडौं । आज फेब्रुअरी १४, भ्यालेन्टाइन डे, अर्थात् प्रणय दिवस । पश्चिमी देशमा फेब्रुअरी १४ तारिखमा मनाउने भ्यालेन्टाइन डे नेपालमा पनि मनाउन थालिएको छ । यो दिन आफूले प्रेम गरेको र मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने, रातो गुलाबलगायत उपहार दिने गरिन्छ । इटालीका पादरी सेन्ट भ्यालेन्टाइनले तत्कालीन नियमविरुद्ध सैनिकहरुको प्रेम विवाह गराइदिएको सम्झनामा यो … Continue reading आज प्रणय दिवस